चारो देखाएर पासो मा पार्न , खप्पिस हरुको जमात
धरातल नबुझी बोक्रे भलाद्मी, बन्ने हरुको जमात !!
धरातल नबुझी बोक्रे भलाद्मी, बन्ने हरुको जमात !!
होचो देखेर थिचो मा पार्न, खप्पिस हरुको जमात,
हैसियत ब्रिसेर कल्पनामा रम्न, खप्पिस हरुको जमात,!!
सर्बत भन्दै उन्माद नसामा, लिप्त हरुको जमात
सिरिन्ज संगै चरम ड्रग्समा, लिप्त हरुको जमात !!
सिरिन्ज संगै चरम ड्रग्समा, लिप्त हरुको जमात !!
उन्माद बैश सगै बेसर्मी बन्न, उद्धत हरुको जमात
डन देखि मन्त्री सबै पिपासु बन्न, उद्धत हरुको जामत !!
चारो देखाएर पासो मा पर्न, खप्पिस हरुको जमात
सिरिन्ज संगै चरम ड्रग्समा, लिप्त हरुको जमात !!
No comments:
Post a Comment