राजनीति के हो ?
राजनीति भनेको यक प्रकारको कुटनैतिक तथा बैज्ञानिक कला हो जुन कला को सधुपयोग सत्ता संचालन देखि लियर समुन्नत तथा बिबेकसिल युवा जनशक्ति तयार पर्न को लागि प्रयोग गर्ने यक प्रकारको दुरदर्सी बिज्ञान हो ।बिना योजना, बिना कल्पना र बिना तौर तरिका गरिने राजनीति मुलत संसारमा सफल भएको मानिदैन तसर्थ राजनीति गर्नका लागि सर्बप्रथम त उच्च विचार तथा दुरदर्शी भिजन हुनु नितान्त जरुरि मानिन्छ । २१ औ सताप्दिको राजनीति विचार तथा विमर्शको भएको ले सिक्षित संगै बिबेकसिल बन्नु नितान्त जरुरि मानिन्छ । तसर्थ राजनीति एक सम्मानित प्रतिष्ठीत दुर्दर्सी कला हो जसले बिश्वोब्यपी रुपमा सम्पूर्ण परिबर्तन स्तापित गर्न सक्दछ । नया नया खोज तथा अनुसन्धन हरु बिश्वोब्यपी रुपमा कुटनितिक तबरमा नै समाधान गरिन्छ ।
मुलत राजनीति सहज तरिका बाट स्तापित भएको खण्डमा मात्र कुनै पनि मुलुक ले आफ्नो मुलुक लाई सम्बृद बनाउन सक्दछ ।राजनीतिमा सम्पूर्ण किसिमका शक्ति तथा समीकरण हरुको सन्तुलन मिलाउन सक्ने छेमता प्रबल मात्रामा रहेको हुन्छ । यदी तेसो हुन सकेन भने देसमा आस्थिरता हुन पुग्दछ र जनताको अमन चयन मा खलल पुग्दछ । तसर्थ राजनीति एक बिसुध दुरदर्सी दर्सन हो र हुनु पर्दछ ।
राजनीति एक दुरदर्सी बिज्ञान तथा दर्सन हो जसले समाजमा सम्मानित सुसासित र समुन्नत राष्ट्र निर्माणका लागि आबश्यक प्रभावकारी भूमिका निर्बाहा गर्दछ । देश को समुन्नत प्रगतिका लागि आबश्यक सम्पूर्ण बेबस्थाको कल्पना गर्नुका साथै सम्पूर्ण किसिमका कुरितिहरुको अन्त गर्न प्रभावकारी भूमिका निर्बाह गर्दछ ।