Monday, 21 July 2014

जल नेपालको धन  भारतको गिध्ये मन- जलस्रोत मा  नै किन  ? 


भारतले नेपाली जलस्रोत मा   लगानी गर्नकालागी  नेपाल सरकार समक्ष पठायको प्रस्ताब बिबादास्पद मात्त्र नभई नेपाली जलस्रोतमा भारतले आफ्नो  हैकमबाद लाधन खोजेको  रहस्य भारतले   नेपाल सरकार लाई गरेको  प्रस्ताब बाट   प्रस्ट भयको छ।    नेपाल सरकारबाट यस बारेमा आधिकारिक धारणा बाहिर आयको  नभयता पनि यस कुराले चर्चा पायको छ। नेपाल यक सार्बभम राष्ट्र भयातापानी भारतीय आधिनायकबाद बाट  अछुत नभयको   कुरा भारतले नेपल सरकार लाई पेस गरेको  दस्ताबेज बाट   प्रस्ट भयको छ।


नेपाल जलस्रोत मा सम्पन्न भयतापनि नेपाल सरकारको विदेश नीति प्रस्ट नहुदा   र नेपाल  संक्रमण काल बाट गुज्रीएको  फाइदा भारतले लिन खोजेको प्रस्टसंग  देखियको छ।   यसबारेमा समग्र नेपाल भर ब्यापक छलफल आबश्यक भयतापानी नेपाल सरकारबाट  उक्त्त प्रस्तावलाई गुपचुप राखियको  छ।  प्रधानमन्त्री  शुशिल कोइराला अमेरिका बाट फर्किय पश्चात उक्त प्रस्ताब मन्त्रिपरिसदको  बैठक मा लैजाने तयारी उर्जा मन्त्रालयले गरेको जनाईएको  छ। यस अबधारणाका बिसयमा नेपाल सरकारले बेलैमा बिचार  नापूराय  नेपाललाई  भबिस्यमा ठुलो छेति हुने थानियाको छ किनकि भारतले प्रस्तुत गरेको दस्ताबेजमा नेपालको जलस्रोतमा भारत बहेक अरु देशले लगानी   गर्न नपाउने सर्त उल्लेख भारतले गरेको  छ।      यदि यदि तेसो भयोभने बिधुत भारतले उत्पादन गरेर उस्ले नेपाललाई उक्त बिधुत आफ्नो मुल्लेमा बेच्ने छ अनि  नेपालका लागि अत्तिरिक्त बिधुत बहेग अरु सम्पूर्ण बिधुत भारत मै  सुपथ मुल्लेमा उपयोग गर्ने र एसले भारतलाई अधिकतम लाभ हुने प्राय निश्चित  छ । यदि यो प्रस्ताब लाई गहन बिस्लेसन नगरी प्रस्ताब सुईकृत गरियमा भारतलाई आबस्यक बिधुत का साथ मा  उसले बिदेसी बज़ारमा  चर्को मुल्लेमा बिक्रि गर्नेछ यदि यो प्रपोजल सफल नभयामा भारत को सपना आहिले अधुरै रहने  छभने भबिस्यमा  नेपालको बिधुत कब्जा गर्ने रडनीतिमा लग्नेछ। 


Sunday, 13 July 2014

TOP OF THE WORLD

Every one should know that all peoples have such ambition to reach the top of the world . One world with one principle to be reach on the top of the world like Mt. Everest.... The poem should focused on the top of the world in this modern world .






PRAKASH  PRAKASH PRAKASH
copied from internet on the album of old carpenter..